युरोपमा भारी हिमपात

भियना–  युरोपका विभिन्न देशमा  हिमपातका कारण जनजीवन कष्टकर भएको छ । युरोपमा जर्मनी,अष्ट्रिया,स्वीजरल्याण्ड, नेदरल्याण्ड्स लगायतका देशमा हिमपातले जनजीवन कष्टकर भएको हो ।

अष्ट्रियामा हिम आँधीमा परेर १ जनाको मृत्यु भएको छ भने हिउँ सम्बन्धी दुर्घटनाका कारण बसमा यात्रा गर्ने दर्जनौं मानिस घाइते भएको बताइएको छ ।  (एजेन्सी)

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *