बोलेरोले मोटरसाइकल लाई ठक्कर दिँदा सिन्धुपाल्चोकका दुइ युवकको मृत्यु

चितवन – पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा हिजो साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाम्पालकोट–१ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि…

युरोपमा भारी हिमपात

भियना–  युरोपका विभिन्न देशमा  हिमपातका कारण जनजीवन कष्टकर भएको छ । युरोपमा जर्मनी,अष्ट्रिया,स्वीजरल्याण्ड, नेदरल्याण्ड्स लगायतका देशमा हिमपातले जनजीवन कष्टकर भएको हो । अष्ट्रियामा हिम आँधीमा परेर १ जनाको मृत्यु भएको छ भने हिउँ सम्बन्धी दुर्घटनाका कारण बसमा यात्रा गर्ने दर्जनौं…

सांस्कृतिक एकताले नेपालीको एकता मजबुत : उपराष्ट्रपति

काठमाडौ– उपराष्ट्रपति नन्दबहादुर पुनले माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका मगर, थारू र छन्त्याल समुदाय तथा नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक…