यमनमा विमान आक्रमणमा परि ६ सैनिकको मृत्यु

यमन– यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरूले गरेको मानवरहित विमान (ड्रोन) आक्रमणमा परि सरकार समर्थक ६ सैनिकको मृत्यु भएको छ।

सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ।

अल अनाद एयर बेसमा भएको यो आक्रमणको सिते हुथी विद्रोही समूहले जिम्मा लिएका छन्।

यमनको दोस्रो ठूला शहर एडेनबाट ६० किलोमिटर उत्तरका अवस्थित सरकारको कब्जामा रहेको लाहिज प्राप्तमा रहेको अल आनाद एयर बेसमा सो आक्रमण भएको थियो।

यस आक्रमणका परि उच्चस्तरीय कमाण्डरहरूसहित कम्तीमा १२ व्यक्ति घाइते भएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *