नेपाल आइडल : उत्कृष्ट चार फाइनलमा

काठमाडौं – एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल-२ मा उत्कृष्ट चारको बिहीबारको प्रस्तुति विशेष रह्यो। यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ। बिहीबार नेपाल आइडलको मञ्च चिटिक्क परेको थियो। विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारी ढाकाको…

यी हुन् मन्त्रीपरिषदका निर्णयहरू

काठमाडौ – सरकारले गत मंसिर २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बैठकका निर्णयहरूबारे जानकारी दिएका हुन्। यी हुन् निर्णयहरू : १. नेपाल कपडा उद्योग…

बाग्लुङबाट निर्वाचित प्रदेश सांसद घर्तिको निधन

बागलुङ – बागलुङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का गण्डकी प्रदेश सदस्य टेकबहादुर घर्तीको निधन भएको छ। कलेजो सम्बन्धी समस्या देखिएपछि प्रदेश सांसद घर्तीको १७ दिनदेखि काठमाडौँको ग्राण्डी अस्पतालको आईसीयुमा उपचार भइरहेको थियो। ग्राण्डीले घर्तीको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि भारत लैजान…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  इमर्जेन्सी बाहेकका सेवा ठप्प

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा आजदेखि ठप्प भएको छ। साबिक राप्ती उपक्षेत्रीय अस्पतालका कर्मचारीले अस्पतालको सेवा ठप्प परेका हुन्। समितिमा कार्यरत कर्मचारीले बिहान १० देखि बेलुका ६ बजेसम्म अस्पतालको सम्पूर्ण सेवा बन्द गरेको संघर्ष समितिका संयोजक हिमराज गौतमले जानकारी दिए।…

पिताको अधुरो सपना पुरा गर्न सभापतिमा उठ्छु : महामन्त्री कोइराला

काठमाडौ – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसका संस्थापक नेता तथा आफ्ना पिता बीपी कोइरालाको अधुरो सपना साकार पार्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समितिमा भाग लिन बिहीबार पार्टी मुख्यालय सानेपा आएका महामन्त्री कोइरालाले पत्रकारहरूसँग…

११ महिनामा १० लाखभन्दा धेरै पर्यटक नेपाल भित्रीए

काठमाडौं – गएको ११ महिनामा १० लाखभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यति संख्या मुलुकको पर्यटक आगमन इतिहासमै पहिलो पटक पुगेको हो । नेपाल पर्यटन बोर्डले बिहीबार जनाएअनुसार हवाई र स्थल मार्गबाट सन् २०१८ को जनवरीदेखि नोभेम्बरभित्र…

वीर शमशेरको नातिलाई जन्मदिनमा सर्वोच्चको साँचो उपहार

काठमाडौं – सर्वोच्च अदालतको २९ औं प्रधानन्यायाधीशमा चोलेन्द्र समशेर जबरा सिफारिस भएका छन् । आजै चोलेन्द्रको ‘बर्थ डे’ पनि हो । उनी सन् १९५७ डिसेम्बर १३ मा जन्मिएका हुन् । संवैधानिक परिषदको बिहीबार बिहान बसेको बैठकले तेस्रो बरियताका न्यायाधीश जबरालाई…

भारतको चुनावी मत परिणामबाट नेपालका दुइतिहाइ प्राप्त कम्युनिष्टहरूले के सिक्ने ?

काठमाडौ – भारतमा गएको मंगलबार (डिसेम्बर ११) का दिन पाँच वटा राज्यको चुनावको परिणाम आएको छ । मध्यप्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगनाको मत परिणाम हेर्दा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ । मध्यप्रदेश र छत्तीसगढमा भाजपाले लामो…

बाढीले बगाएको ३ गैंडा भारतले नेपाल फिर्ता गर्न मानेन

नवलपरासी – नारायणीमा आएको बाढीले बगाएर भारत पुर्‍याएका ३ गैंडा नेपाल फिर्ता गर्न भारतले आनाकानी गरेको छ । नेपाली सीमा आसपास भारतीय जंगलनजिकै रहेका तीन वटा गैंडा फिर्ता गर्न प्राविधिक टोलीले आग्रह गरे पनि भारतीय सुरक्षाकर्मीले मानेका छैनन् । भारतको…

ब्रिटेनकी प्रधानमन्त्री टेरिजा लाई विश्वासको मत

काठमाडौं – ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेले कन्जरभेटिभ पार्टीको नेताको रुपमा विश्वासको मत हासिल गरेकी छन् । बुधबार भएको मतदानमा टेरिजाको पक्षमा २ सय मत परेको थियो । विपक्षमा ११७ भोट खसेको थियो । विश्वासको मत हासिल गरेकाले उनलाई अब एक…