खानेपानी मन्त्रीद्वारा फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षण

काठमाडौं – खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकश्मिक निरीक्षण गर्नु भएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न…

नेइए निर्वाचन : यसकारण मेरो समर्थन पिनलाइ

शिव कुँवर नेपाल इन्जिनियर्स एशोसियसन(नेइए)को ३२ औं कार्यकारिणी समितिको निर्वाचन यही मंसिर २८ गते हुदैछ।नेइएलाइ इन्जिनियरहरुको स्वतन्त्र संगठन भनिन्छ।तर पार्टी निकट भएर निर्वाचनमा सहभागी जनाइन्छ।त्यसोत,नेकपा निकट प्रगतिशील समुह र काङ्ग्रेस निकट लोकतान्त्रिक समुह चुनावी मैदानमा होमिएका छन।देशको संघीय संरचना अनुसार…

प्रधानन्यायाधीश छान्न किन ढिलाइ ?

काठमाडौं – संवैधानिक परिषदको मंगलबार साँझ बोलाइएको बैठक पनि स्थगित भएको छ । यससँगै प्रधानन्यायाधीश सिफारिस अझै पर धकेलिएको छ । यसअघि मंसिर १७ गते बसेको बैठक अनिर्णित भएपछि २२ गते बोलाइएको थियो । शनिबार परेको भन्दै आज मंगलबार बैठक…

कृषि बिश्वबिद्यालयमा माफियाकरण: निजि कलेजका लगानीकर्ता नै विश्वबिद्यालयका पदाधिकारी 

काठमाडौं – कृषि शिक्षामा माफियाकरण र सिण्डिकेटको राज चलिरहेको तथ्य फेला परेको छ । कृषि विश्वविद्यालयका रजिष्ट्रार, सहायक डीन र प्राध्यापकहरूले नै काठमाडौं र चितवनमा विशुद्ध नाफा आर्जन गर्ने उद्देश्यले निजी कृषि कलेज सञ्चालन गरेका छन् । उनीहरुले  आफ्नै लगानी…

राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा मोदीलाइ झड्का

काठमाडौं – आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा)लाई झड्का लागेको छ । पाँच राज्यमा विधानसभा चुनाव भएको थियो, जसमध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढको मतगणनामा कांग्रेस अगाडि देखिएको छ भने तेलंगना र मिजोरममा क्षेत्रीय पार्टीले अग्रता लिएको…

त्रि.वि. लाई मुठ्ठीभरका व्यक्तिहरुको लालच र हमला बाट बचाउनुपर्छ

पुष्कर शर्मा अहिले मानव जिवनमा गाँस, बास र कपास जस्तै शिक्षा पनि अपरिहार्य बस्तु बनिसकेकाे छ । जव शिक्षा अाधारभूत आवश्यकता भयाेे त्यसपछि शिक्षाका हरेक अवयवहरु र शैक्षिक विकल्प हरुमाथि बहस हुन थाल्यो । नेपालकाे शैक्षिक इतिहासलाई हेर्दा निकै कहालीलाग्दो…