अफगानिस्तानको तालिवानी हमलामा ११ नेपाली घाइते

काबुल : अफगानिस्तानको काबुलमा बुधबार १० जनाको हत्या हुनेगरी भएको हमलामा २७ जना घाइतेमध्ये ११ जना नेवाली रहेको बुझिएको छ । हमलाको जिम्मा तालिवानी समूहले लिएको छ ।

घटनामा चारजना विदेशी सैनिक मारिएका थिए । बेलायती सुरक्षा सम्बन्धि कम्पनी जिफोर एसमा कार्यरत नेपालीहरु घाइते भएको बताइएको हो । घाइतेहरुको नेपालस्थित परिवारमा उक्त कम्पनीले जानकारी गराएको बुझिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *