पुटिन र ट्रम्पबीच भेटवार्ता हुने

मस्को:  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा भेट हुने भएको छ। उनीहरुबीच यसै हप्ता भेटवार्ता गर्ने योजना बनेको रुसी राष्ट«पतिको कार्यालय क्रेम्लिनले बिहीबार जनाएको छ। भेटका क्रममा उनीहरुले युक्रेनसँगको तनावका बारेमा छलफल गर्ने…

अफगानिस्तानको तालिवानी हमलामा ११ नेपाली घाइते

काबुल : अफगानिस्तानको काबुलमा बुधबार १० जनाको हत्या हुनेगरी भएको हमलामा २७ जना घाइतेमध्ये ११ जना नेवाली रहेको बुझिएको छ । हमलाको जिम्मा तालिवानी समूहले लिएको छ । घटनामा चारजना विदेशी सैनिक मारिएका थिए । बेलायती सुरक्षा सम्बन्धि कम्पनी जिफोर एसमा…

शक्ति, सत्ता र सम्पतिमा पहुँच नभएसम्म महिलामाथि हुने हिंसा अन्त्य हुन्न: उपेन्द्र यादव

जनकपुरधाम:  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पतिमा पहुँच नभएसम्म महिलामाथि हुने हिंसा अन्त्य नहुने बताएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा जनकपुरमा आयोजित १६ दिने लैङ्गिक हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक…

सेनाको भर्नामा ३ करोड २२ लाख घुस, ११ जना बर्खास्त

काठमाडौं:  नेपाली सेनाको कोर्ट मार्सलले भर्नामा भएको अनियमितता दोषी ठहर भएका ३ अधिकृतसहित ११ जनालाई बर्खास्त गरेको छ। २०७३ देखि ०७५ सम्म भएका विभिन्न पदको भर्नामा अनियमितता गरेको भन्दै २३ अधिकृतसहित १८७ जनाविरूद्ध कोर्ट मार्सल सुरू भएको थियो। उपरथिको अध्यक्षतामा…

ऋण तिर्न नसकेर आफ्नै गाडिमा आगो

मोरङ:  गाडी खरिद गरेको ऋण तिर्न नसक्दा मोरङमा एक व्यक्तिले आफ्नै गाडीमा आगो लगाएका छन् । गाडी किनेको ऋण तिर्न नसक्दा रामेछाप मन्थली नगरपालिका– ५ का शम्भु कार्कीले बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगो लगाएका हुन् । चालकसमेत…

रेकर्ड ब्रेक गर्दै ‘२.०’, पहिलो दिनमै सय करोड बढी ब्यापार

एजेन्सी– दर्शकको पर्खाइमा रहेको बलिउड फिल्म ‘२.०’ बिहीबारबाट प्रदर्शनमा आएको छ। एस शंकरको निर्देशनमा तयार फिल्ममा बलिउड स्टार रजनीकान्त र अक्षय कुमार प्रमुख भूमिकामा देखिएका छन्। करिब ५ सय १४ करोडभन्दा बढी लगानीमा निर्माण भएको फिल्मले भारतीय बक्स अफिसका सबै रेकर्डहरु ब्रेक…

मिडियाप्रति संचारमन्त्रीको आक्रोश, पुर्वाग्रहको सिमा ननाघ्न चेतावनी

काठमाडौं– गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडियाप्रति आक्रोश व्यक्त गरेका छन्। कोरियाली संस्था युनिभर्सल पिस फाउन्डेसन (युपिएफ) को नेपाल शाखाले शुक्रबारदेखि गर्न लागेको एसिया प्यासेफिक समिटका विषयमा सरकारलाई जोडेर…

वैदेशिक लगानी भित्र्याउन नेपाल पुर्णरूपमा तयार: प्रचण्ड

काठमाडौं:  बिहीबारदेखि काठमाडौँमा पाँच दिने चेम्बर एक्स्पो सुरु भएको छ । मंसिर १३ देखि १७ गतेसम्म नेपाल चेम्बर अफ कर्मसको आयोजना सुरु भएको व्यापार मेला म्यानमार सरकारकी प्रमुख सचेतक आङ साङ सुकी र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल…

काङ्ग्रेस केन्द्रिय समितिको बैठक सुरु

काठमाडौं:  कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । पार्टीको विधान मस्यौदा समितिले पेश गरेको विधान संशोधन मस्यौदामाथि छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा गत आइतबार पार्टीको विधान मस्यौदा संशोधन…

नेपाली उद्यमिलाइ म्यानमारमा लगानी गर्न सुकिको आग्रह

काठमाडाैं:   म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्मारबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताएकी छन् । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उनले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक…