काठमाडौंको गोंगबुबाट ८ बर्षिय बालक बेपत्ता

काठमाडौ: काठमाडौंको  गंगबु स्थित बिरेन्द्र एश्वेर्या मार्ग नयाँ बसपार्क नजिकै घरबाटै प्रयास कुँवर नाम गरेको एक ८ बर्षे बालक बेपत्ता भएका छन्

कक्षा १ मा पढ्ने ८ बर्सिय कुँवर घरमै खेलिरहेको ठाउँबाट एक्कासी बेपत्ता भएको आमा गंगा कुँवरले बताइन् ।

२०७५ मङ्सिर ११ गते बेलुका ५ बजे देखि बेपत्ता भएका कुँवरको कुनै पत्तो लाग्न सकेको छैन । छोरा स्कुल बाट आएपछि खाजा खुवायर आफूहरु किनमेलका लागि बाहिर गएको र १ घण्टा पछी फर्किदाँ छोरा घरमा नदेखेर खोज्दा कतै नभेटिएको बालकको आमाबाबुले बताए ।

बाग्लुंग स्थायी घर भएका कुँवर परिवार काठमाडौको गोंगबुमा बस्दै आइरहेका छन् । आफ्नो पहिलो सन्तानको रुपमा जन्मिएका प्रयास एक्कासी घरबाटै बेपत्ता भएपछि कुँवर दम्पती छोराको खोजिका लागि हारगुहार गर्दै हिँडिरहेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *