नेकपाको सचिवालय बैठकले प्रदेश सदस्यहरूको नाम टुंग्यायो

काठमाडौ: बालुवाटारमा साँझ सुरु भएको नेकपाको सचिवालय बैठक सकिएको छ ।  नेकपाको सचिवालयको बैठकले सात वटा प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिँदै सबै प्रदेश कमिटिका सदस्यहरु नाम टुंगो लगाएको छ । प्रदेश कमिटीको नामावलीलाई अन्तिम रुप दिनुअघि सबै सदस्यहरुलाई प्रस्ताव बाँडेर पालैपालो नाम…

लगातार १२६ घण्टा नाचेर बन्दनाले राखिन विश्व कीर्तिमान

काठमाडौ: सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड कायम गरेकीछिन् । १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दना आफ्नो लक्ष्यमा पुग्न सफल भएकी छिन् मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो यात्रा…

मिस वर्ल्ड, नेपाली समाज र शृङ्खला खतिवडा

काठमाडौं : मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उनले उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने…

भारतद्वारा पाकिस्तानको निम्तो अस्विकार सार्क सम्मेलनमा सहभागी नहुने

नयाँदिल्ली : भारतले पाकिस्तानबाट सार्क सम्मेलनमा सहभागी हुन दिएको निम्ता अस्विकार गरिदिएको छ। नरेन्द्र मोदीको सरकारले पाकिस्तानले सार्क सम्मेलनमा आउन दिएको निम्तालाई लत्याउँदै तनाव जारी रहेको संकेत गरेको हो । मंगलवार मात्रै पाक विदेश मन्त्रालयले सम्मेलनमा भाग लिनका लागि भारतलाई निम्ता…

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौ: नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रदेश कमिटीको पूर्णता र केन्द्रीय सदस्यहरुको कार्यविभाजनका बारेमा छलफल हुने बताइएको छ । कमिटीको पूर्णता र केन्द्रीय सदस्यको कार्यविभाजनपछि नेकपाका भातृसंगठनहरुको एकता प्रकृयासमेत अघि बढ्नेछ ।

नेपाली काङ्ग्रेसमा चर्किदै गुटको आगो, पौडेल गुट पछि देउवा गुटको भेला सुरु

काठमाडौं– महासमिति बैठक नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र समूहगत भेटघाट र छलफलले तीव्रता पाउन थालेका छन्। केही हप्तायता सुजाता कोइराला निवासमा पटकपटक संस्थापन इतर समूहको बैठक बस्दै आएकोमा बुधबार भने सभापति शेरबहादुर देउवा समूहको बसेको छ। उनीहरु देउवा निवास बूढानीलकण्ठमा जम्मा भएका हुन्।…

के गर्दैछन् कर्णालीमा उपराष्ट्रपति पुन ? (फोटो फिचर)

काठमाडौं- ‘कर्णाली रारा पर्यटन वर्ष-२०७५’ चल्दै गर्दा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुनले शे–फोक्सुण्डो र रारा लगायतका पर्यटकीय क्षेत्र प्रवर्द्धन कार्यक्रममा भाग लिएका छन्। दुई दिने कर्णाली भ्रमणको क्रममा विभिन्न कार्यक्रमलाई संबोधन गर्दै कर्णालीको समृद्धिको लागि पर्यटन प्रवद्धर्न गर्नुपर्ने उनले…

काठमाडौंको गोंगबुबाट ८ बर्षिय बालक बेपत्ता

काठमाडौ: काठमाडौंको  गंगबु स्थित बिरेन्द्र एश्वेर्या मार्ग नयाँ बसपार्क नजिकै घरबाटै प्रयास कुँवर नाम गरेको एक ८ बर्षे बालक बेपत्ता भएका छन् कक्षा १ मा पढ्ने ८ बर्सिय कुँवर घरमै खेलिरहेको ठाउँबाट एक्कासी बेपत्ता भएको आमा गंगा कुँवरले बताइन् । २०७५…

स्वस्थ जिवनशैली कसरी अपनाउने ?

स्वस्थ रहनुको अर्थ बेलाबखत सलाद खानु वा केही दिनमा एकपटक मर्निङवाक जानु होइन । स्वस्थ रहनको लागि आफ्नो तर्फबाट थोरै मेहनत गर्नैपर्छ । एक स्वस्थ जीवनशैली अपनाउन चाहनुहुन्छ भने स्वस्थ खानपान र व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनुहोस् । यस्तै तपाईंले…

रियल मड्रीड च्याम्पियन्स लिगको प्री- क्वाटरफाइनलमा

काठमाडौं: स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब रोमालाई उसैको घरेलु भूमिमा २–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । रियलको जितमा ग्यारेथ बेल र…