अप्पर तामाकोशिको सेयर मंगलबार बाँडफाँड हुदै :लगानिकर्ताले कति कित्ता पाउदै छ्न ?

काठमाडौं : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ मंगलबार दिउँसो ३ बजे बाँडफाँट हुने निश्चित भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले तामाकोशीको आइपीओ क्रिष्टल ब्यांकेट बबरमहल, काठमाडौंमा मंगलबार दिउँसो ३ बजे बाँडफाँट गरिने नेपाली…

भाडामा गर्लफ्रेन्ड, के-के गर्न पाइन्छ ?

आजकलका किशोर तथा युवकहरुमा गर्लफ्रेण्ड बनाउने होडबाजी हुन्छ । पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । तर गर्लफ्रेण्ड भएका तन्नेरीहरुको पनि आफ्नै पीडा हुन्छ ।…

कसरी विकास गर्नुपर्छ सरकार थाहा छ: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकासलाई द्रुत गतिमा कसरी अगाडि बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई भएको बताएका छन्। सरकारले गठन गरेको जनशक्ति प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको गतिलाई तीव्र रुपमा बढाइने बताए। ‘विकासलाई द्रुत गतिमा कसरी…

‘ए’ डिभिजन लिग: थ्री स्टार र पुलिस विजयी

काठमाडौ-  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा न्यू रोड टीम ९एनआरटी०लाई २–० ले पराजित गर्दै थ्री स्टार विजयी भएको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा…

रविन्द्र अधिकारीलाई गृहनगर पोखरामा कालो झण्डा

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार पोखरामा केही विद्यार्थी नेताले कालो झन्ड देखाएका छन्। उनलाई कालो झन्डा देखाउने नयाँ शक्ति पार्टी निकट विद्यार्थी संघ रहेको र त्यसमा संलग्न ६ जनालाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी…

रुसले जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित

बीबीसी रुसले क्रिमियाली प्रायद्वीप नजिकै युक्रेनको तीनवटा नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीचको तनाव थप चुलिएको छ । दुई गनबोट र एउटा टगबोटलाई रुसी फौजले कब्जामा लिएको हो । दुबै देश यस्तो स्थितीका लागि एक–अर्कालाई जिम्मेवार देखाइरहेका छन् । रुसले…

१६ औं अनशनको तयारीमा डा. गोविन्द केसी

काठमाडौ- चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै १५ पटक अनसन बसेका हाडजोर्नी विषेशज्ञ डा. गोविन्द केसीले १६ औँ अनसनको तयारी गरेका छन् । यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा।केसी अर्को अनसनको तयारीमा लागेका हुन् । सम्झौता कार्यान्वयनका लागि…