टी-१० क्रिकेट लिग: सन्दिप लामिछानेले पहिलो ओभरमा नै लिए विकेट

काठमाडौ- युएइको सारजहाँमा अाइतबार भइरहेको टी-१० क्रिकेट लिगमा नेपाली बलर सन्दिप लामिछानेले उत्कृष्ट सुरुवात गरेका छन् । केरला किंग्स क्लबबाट पहिलो ओभर लिएर आएका लामिछानेले पाँचौ बलमा राजपुतस् क्लबका मोहम्मद शेहेजादलाई आउट गरेका हुन् । यस ओभरमा उनले जम्मा ६…

‘शिर ठाडो हुने गरी काम गर्छु- सर्वेन्द्र खनाल

दमौली (रासस) : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँवासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताउनुभएको छ ।  आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा आज आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण यहाँको हरेक समस्या…

तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड माघ १७ गते राष्ट्रिय नाचघर जमलमा हुने

काठमाडौ- बर्ल्हुन्दो डिजिटल प्रा. लि. र क्यास्र्योल मिडिया प्रा.लि. को संयुक्त आयोजनामा तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड २०७५ को माघ १७ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको छ । “म्हेन्दोमाया श्रष्टाको सम्मान र प्रोत्साहनको निरन्तरता” भन्ने मुल नाराकासाथ कर्स्योल मिडिया र बर्ल्हुम्हेन्दो…

त्रीनेत्र अध्यात्म चिन्तन केन्द्रको साधारणसभा तथा स्मारिका लोकार्पण भव्य रूपमा सम्पन्न

काठमाडौं- त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले मंसिर ८ गते शनिवार ९ औँ साधरणसभा तथा स्मारिका लोकार्पण कार्यक्रम चाबहिल स्थित ए-वान पार्टी प्यालेसमा भब्य रूपमा सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष रेखा अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व महिला वालवालिका…

काङ्ग्रेस कार्यालयमा नेविसंघको धर्ना

काठमाडौ‌ं- नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ। नेविसङ्घले ११औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै अाइतबार नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दबाब दिन धर्ना दिएका हुन्। पार्टीले नेविसङ्घसँग छलफल…