टी-१० क्रिकेट लिग: सन्दिप लामिछानेले पहिलो ओभरमा नै लिए विकेट

काठमाडौ- युएइको सारजहाँमा अाइतबार भइरहेको टी-१० क्रिकेट लिगमा नेपाली बलर सन्दिप लामिछानेले उत्कृष्ट सुरुवात गरेका छन् ।

केरला किंग्स क्लबबाट पहिलो ओभर लिएर आएका लामिछानेले पाँचौ बलमा राजपुतस् क्लबका मोहम्मद शेहेजादलाई आउट गरेका हुन् । यस ओभरमा उनले जम्मा ६ रन खर्चिए ।

प्रतियोगितामा यसअघि उनले दुई खेलमा चार विकेट लिइसकेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *