पुर्व-प्रधानन्यायाधीश केदारप्रसाद गिरि को निधन

काठमाडौ-पुर्व-प्रधानन्यायाधीश केदारप्रसाद गिरीको शुक्रबार दिउँसो २ बजेर ३० मिनेटमा निधन भएको छ । उनको आजै ४ बजेर ३० मिनेटमा पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने सर्वोच्चका सह-प्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए

प्रधानन्यायाधीश गिरी दमको विरामी थिए । पूर्व प्रधानन्यायाधीश गिरी २०६४ असोज १८ देखि २०६६ वैशाख २४ सम्म सर्वोच्चको प्रधानन्यायाधीश थिए । गिरीको निधनमा आइतबार सर्वोच्च अदालत बन्द रहनेछ

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *