देश बुझ्ने नेताको खाँचो छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौँ-  पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताउनुभएको छ ।  पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’को आज यहाँ लोकार्पण गर्दै उहाँले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने नेताको खाँचो…

पुर्व-प्रधानन्यायाधीश केदारप्रसाद गिरि को निधन

काठमाडौ-पुर्व-प्रधानन्यायाधीश केदारप्रसाद गिरीको शुक्रबार दिउँसो २ बजेर ३० मिनेटमा निधन भएको छ । उनको आजै ४ बजेर ३० मिनेटमा पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने सर्वोच्चका सह-प्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए । प्रधानन्यायाधीश गिरी दमको विरामी थिए । पूर्व प्रधानन्यायाधीश गिरी २०६४ असोज…

पाकिस्तानमा चिनियाँ दूतावासमाथि हमला पाँचको मृत्यु

एजेन्सी । शुक्रबार पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ । सुरक्षाकर्मी र हमलावरबीच भएको गोलिवारीमा दुई प्रहरीको…