नेपाली काङ्ग्रेस: एउटै माला भित्र कोइराला परिवार

काठमाडौ- गिरिजा कोइराला (जीपी) फाउन्डेशनले आइतबार विराटनगरमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहित केन्द्रीय सदस्यद्वय शेखर र सुजातालाई एउटै माला पहिर्याइएर स्वागत गरे। कोइराला परिवार एकजुट भएर पार्टीलाई अघि बढाउन आयोजकले तीन जना नेतालाई एउटै माला लगाइदिएका थिए। जीपी कोइराला फाउन्डेशनलाई…

यूटर्न नलिनेहरु नेता नै होइनन्- प्रधानमन्त्री इमरान खान

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू-टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले भने, ‘यू-टर्न नलिने कहिल्यै सफल नेता हुँदैन र जसले ‘यू-टर्न’ लिन जान्दैन त्योजत्तिको बेवकुफ नेता अरु कोही हुँदैन ।’ प्रधानमन्त्री खानको…

भिक्टोरियस इन्टरटेन्मेन्टको ‘आफ्टर स्कुल प्रोजेक्ट’ तथा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ- भिक्टोरियस इन्टरटेन्मेन्टसको आयोजनामा “After School Project” कार्यक्रम शनिवार क्लब मण्डेलामा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न १६ भन्दा बढी विद्यालहरुको सहभागिता रहेको थियो । काठमाण्डौ क्षेत्र नं. ३ का प्रदेश सांसद छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यता तथा तेन्जिङ छ्योसाङको…

राष्ट्रपतिलाई गाडी किन्न १८ करोड

काठमाडौं : सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ। २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले…