विश्व फुटबलका नयाँ बादसाह ‘एमबाप्पे’

एजेन्सी-  फ्रान्सका मुुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले स्टार खेलाडी किलियन एमबाप्पेमा असाधारण क्षमता भएको बताएका छन् । उनले भने, “किलियन असाधारण खेलाडी हुुन् । उनको खेल तथ्याङ्कले यही बताउँछ । उनी अत्यन्तै मेहनती पनि छन् । उनले क्लब र फ्रान्सका लागि…

पुर्वदेखि पश्चिमसम्म गुन्जिँदै ‘नेपथ्य’

काठमाडौं– लोकरक ब्यान्ड ‘नेपथ्य’ले पूर्वपश्चिम सांगीतिक यात्रा गर्ने भएको छ। यो यात्रामा पूर्वी पहाडी क्षेत्रदेखि पश्चिमको तराई भेगसमेत समेटिने नेपथ्यले जनाएको छ। केही समय अघिमात्र काठमाडौं र सिक्किमका दर्शकसामु सांस्कृतिक प्रस्तुति दिइसकेको ब्यान्डले स्थापनाको २५औं वर्ष मूलुकका अन्य भागका संगीतप्रेमीसँग…

अन्तर-विद्यालय प्रतिभा प्रस्फुटन कार्यक्रम गर्दै भिक्टोरियस इन्टरटेनमेन्ट

काठमाडौ-  भिक्टोरियस इन्टरटेन्मेन्ट ले मंसिर १ गते शनिबार काठमाडौको कपनमार्ग स्थित रामहिटिको क्लब मण्डलामा बृहत अन्तर विद्यालय प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली काङ्ग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा १५…

समृद्धि माग्दै तीन किलोमीटर घस्रीए विराटनगरका मेयर

विराटनगर — विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलोमिटर घस्रिँदै घाट पुगेर छठपुजा गरेका छन् । उनी विराटनगरको समृद्धि र शान्तिका लागि घिस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चायत मन्दिरबाट परोपकार घाट पुगे । मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजे…

आज बिश्व मधुमेह दिवस : चिनीकोे मात्रालाई सामान्य रुपमा ल्याउन यी खाना खानुपर्छ

डायबेटिज पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन् । यस्तो डायबेटिज भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन त हुन्छ, तर यो पर्याप्त हुँदैन । यी चिज नियमित खाने गरेमा उपचारबिनै चिनीकोे मात्रालाई सामान्य अवस्थामा ल्याउन सकिएका उदाहरण छन्ः तीतेकरेला डायबेटिज भएकाका लागि…