गृहपृष्ठ

जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कम उमेरकी अर्बपति बनिन् २१ बर्षिय केइली जेनर

काठमाडौं – मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कम उमेरकी अर्बपति बनेकी केइली जेनरका विषयमा विश्वव्यापी चासो बढेको छ । २१ वर्षकी केइली चर्चित रियालिटी स्टार किम कार्दशियनकी बहिनी हुन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको २०१९ को अर्वपति सूचीले उनलाई…

टीकापुर काण्ड : अदालतको फैसला मान्य नहुने राजपाको चेतावनी

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ ।  राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला…

सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैद

कैलाली- उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको छ। जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो। यस्तै उक्त घटनामा ३ जनाले सफाइ पाएका छन्। अन्य १२ जना ३ वर्ष…

भोलि देशभरका विद्यालय बन्द

काठमाडौं – अस्थायी राहत शिक्षक संगठनले भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् । राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप समेत…

मन्त्री अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरामा, राजकीय सम्मानका साथ अन्त्यष्टी गरिने

पोखरा– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको छ। दिवंगत अधिकारीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम, योगेश भट्टराई,  मन्त्रीहरु पद्मा अर्याल, भानुभक्त ढकाल, कांग्रेस…

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु

काठमाडौं – ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको…

फेसबुकबाट सुरु भएको प्रेम जसलाई देश, धर्म र संस्कृतिले रोक्न सकेन

काठमाडौ – सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् । बागलुङ नगरपालिका, १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीय आम्ना सफिक जिल्ला अदालत आइतबार अदालती विवाह गरेका हुन् । पाकिस्तानको रावलपिण्डीमा…