गृहपृष्ठ

सहमतिको मसी सुक्न नपाउदै तराईमा स्वतन्त्र मधेसको नारा

काठमाडौँ– सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच सहमति भएको भोलिपल्ट नै राउतका कार्यकर्ताले आफ्ना पुरानै गतिविधि सञ्चालन गरिरहेको पाइएको छ । शुक्रबार सरकार र राउत नेतृत्वको गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । सहमतिको २ नम्बर बुँदामा ‘हामी…

नेतृत्व हत्याउन काङ्ग्रेस नेताहरूको दौडधुप, जता फर्कियो उतै गुट

काठमाडौ – गत वर्ष सम्पन्न स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस नराम्रोसँग पराजित भएपछि पनि शीर्ष नेताहरू पार्टी सुधारतर्फ लाग्नुको सट्टा ‘गुट’ सुधारमा तल्लीन छन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता राचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालागायतका नेताहरू आगामी १४औँ…

ओलिले प्रचण्डलाई सिके राउतसँग तुलना गर्दा दुख लाग्यो : भिम रावल

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । उनले उक्त सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई वैधता त प्रदान…

तातोपानी कुण्डमा सँगसँगै देउवा-पौडेल, स्वास्थ उपचार कि सम्बन्ध सुधार ?

बेनी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेताहरुले बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक तातोपानी कुण्डको अवलोकन र स्नान गरेका छन् । हेलिकप्टर मार्फत तातोपानी पुगेका उनीहरुले शनिबार त्यहाँ स्नान गरेका हुुुन् । तातोपानी…

नारी दिवस कै दिन दाङमा दुइ बालिका बलात्कृत

बुटवल– देशैभर बढो तामझाम र जनचेतना मुलुक र्यालीका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा दाङमा भने आजै एक बालिकासहित  दुई महिला बलात्कारको शिकार भएका छन् । १४ वर्षीया बालिकासहित अर्की महिला बलात्कृत भएपछि अहिले साँझ प्रहरी घटना स्थलमा पठाईएको दाङ्गका प्रहरी…

कार्यकर्ता पक्राउ विरुद्ध सरकारलाई विप्लवको जवाफ नेकपाकि सांसद अपहरण

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई अपहरण गरेको छ।  मल्ल प्रदेश सभा निर्वाचनमा बझाङ ‘ख’ बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।  जिल्ला प्रहरी कार्यालय बझाङका डिएएसपी प्रविण धितालले भने, “एकजनाबाट अहरण…

हामी बुद्धका सन्तान हौं हिंसाको बाटो सिकाउँदैनौ : सिके राउत

काठमाडौ – विगत केही वर्षदेखि देशमा विकराल समस्याको रुपमा जुन मुद्दा उठिरहेको थियो, जसले राज्‍पक्ष र हामी त्यतिकै चिन्तित थियौं। जुन मुद्दाले समस्त देशलाइ चिन्तित बनाएको थियो । त्यसको हामीले दिनरात चिन्ता गरेका थियौं। त्यसको बडो शान्तिपूर्ण रुपमा अवतरण भएको…

एसम्यान खोज्न थाल्दा पार्टी एकता लम्बियो : माधव नेपाल

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको प्रकिया टुंगिन ढिलाइ हुनुको मुख्य कारण ‘एसम्यान’ को खोजी’ भएको टिप्पणी गरेका छन्। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले एमम्यानको खोजीले अहिले संगठन बनाउने विषय उठाउँदा समेत नभएको बताए।…

सरकार र सिके राउत बीच विशेष राजनीतिक सहमति

काठमाडौं- प्रधानमन्त्री केपी ओली र पृथकतावादी गतिविधि गरिरहेका डा सिके राउतले एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा राउतले अखण्ड नेपाल स्वीकार गर्ने घोषणा गर्ने बताइएको छ। उनी यसअघि स्वतन्त्र मधेसको एजेन्डासहित गतिविधि गरिरहेका थिए।…

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं – सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज…