देउवालाई ओलीको प्रश्न– मैले तपाईंलाई गुरु मान्न नपाउने ?

प्रतिनिधिसभाको बैठकमा मुलुकका दुई ठूला दल कांग्रेस र एमालेका संसदीय दलका नेताबीच सवालजवाफ भएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा भइरहेको छलफलको क्रममा कांग्रेस नेता देउवाले ओलीले हिजोको बैठकमा दिएको अभिव्यक्तिको आलोचनना गरेका थिए । ओलीको हिजोको अभिव्यक्तिभित्र यो…

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत…

प्रधानमन्त्री दाहालको निर्देशनपछि निगमले घटायो इन्धनको मुल्य

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

स्वस्थानी व्रत र शालीनदि मेला सुरू

काठमाडौं – हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ ।…

इन्धनको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक…

प्रधानमन्त्री प्रचण्डले उदघाटन गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्। पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बुद्ध एयरको जहाजलाई पानीको फोहोराले स्वागत गरेको थियो।जहाजबाट आएका प्रधानमन्त्री…