फोटोनले कमर्शियल ईभीहरूको साथ युरोपेली बजारमा

Foton, चिनियाँ कमर्शियल गाडी निर्माता कम्पनीले युरोपेली बजारहरूलाई नयाँ रेन्जका  हल्का कमर्शियल इलेक्ट्रिक गाडीहरू (EVs) लक्षित गर्ने घोषणा गरेको छ। कम्पनीले एक  युरोपेली साझेदारसँग विकास सम्झौता गरेको छ, जुन दुई कम्पनीहरू बीचको अघिल्लो सहकार्यको आधारमा पियाजियो समूह हुने अनुमान गरिएको…

काग्रेंस दाई-भाउजु-साला-भतिजको अक्षम गिरोह भयो: स्वर्णिम वाग्ले

काठमाडौं – अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत कांग्रेस छाडेको घोषणा गरेका हुन् । हेर्नुहोस् स्वर्णिमको फेसबुक स्टाटस वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५०…

उत्ताउलो नहुन एमाले कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्माओलीले पार्टीका नेता कार्यकर्ताहरूलाई उत्ताउलो नहुन निर्देशन दिएका छन् ।  मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । ‘एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका…

आँधीका कारण अमेरिकामा संकटकाल घोषणा

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा विनाशकारी आँधीका कारण गरिएको संकटकाल घोषणालाई अनुमोदन गरेका छन्। उनले यससँगै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी र चक्रवात’ बाट प्रभावित क्षेत्रमा पुनःस्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन्। राज्य सरकारले…

बसन्त कुँवर बने प्रहरीको नयाँ आईजीपी

काठमाडौं -सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र उनिहरुले एआईजीको…

प्रचण्डले पाए विश्वासको मत, विपक्षमा एमाले र राप्रपा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबार उनले विश्वासको मत माग्दै राखेको प्रस्तावमा प्रतिनिधि सभा सदस्यहरूले मतदान गरेका थिए। उनले राखेको प्रस्तावको पक्षमा १७२  मत खसेको छ भने उनलाई विश्वासको मत दिनु…

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

काठमाडौं – नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

विश्वकप लिग-२ को अन्तिम निर्णायक खेल, यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम तथा निर्णायक खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बिहीबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । यसअघि नै एकदिवसीय…

यूएईमाथि १७७ रनको जितसँगै नेपालले जोगायो एक दिवसीय मान्यता

काठमाडौं – यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । हारसँगै यूएईले ओडीआई मान्यता…

आइसिसी विश्वकप लिग–२, युएईसँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी विश्वकप लिग–२ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट सुरू हुने खेलमा उच्च फर्ममा रहेको नेपालले युएईलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिन…