माओवादी अध्यक्ष प्रचण्ड सुकुटेमा

सिन्धुपाल्चोक – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् । उनीहरुका साथमा पारिवारिक सदस्य पनि छन् । पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्छन । प्रतिनिधि…

लगातार दोस्रो जित निकाल्दै ब्राजिल अन्तिम १६ मा

काठमाडौं – पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा पुग्ने क्रममा सोमबार राति ब्राजिलले स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गर्‍यो। ब्राजिलको जितमा कासेमिरोले गरेको गोल निर्णायक सावित बन्यो।उनले…

प्रचण्डलाई देउवा र ओलीको पालैपालो फोन

काठमाडौंं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार फोन गरेका ओलीले चुनाव जितेकोमा बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ । त्यसअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि…

चितवन–२ मा रवि लामिछाने ३४ हजार बढी मतान्तरले निर्वाचित

काठमाडौं – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत…

दाङ २ मा एमाले महासचिव शंकर पोख्रेललाई हराउँदै मा‌ओवादीकी रेखा शर्मा विजयी

काठमाडौं – दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेल पराजित भएका छन्। यहाँ नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी हुन्। शर्माले २५ हजार ७ सय ९७ मत ल्याएकी छन् भने पोखरेलले २५ हजार…

सिन्धुपाल्चोक १ मा एमालेका सरेस नेपाललाई हराउँदै माओवादीका माधव सापकोटा विजयी

चौतारा – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध  विजयी  भएका छन्। माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका सुबोध एमालेका सरेश नेपाललाई  ३३ सय ५४ मतले  पछि  पार्दै विजयी  भएका हुन्। उनले ३० हजार ३…

डडेल्धुरामा देउवाको सातौं पटक जित

काठमाडौं – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका छन्। त्यहाँ ५१ हजार २०३ मत खसेको थियो। त्यसमध्ये देउवाले २५ हजार ५ सय ३४ मत पाएका हुन्। उनले आफ्ना प्रतिस्पर्धी  स्वतन्त्र उम्मेदवार सागर ढकालभन्दा १२ हजार ४ सय ९२ मत…

कतार विश्वकप : अर्जेन्टिना पहिलो खेलमा नै साउदी अरेबियासँग पराजित

साउदी अरेबियाले विश्वकपमा अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो । खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो । तर…

काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १३२ मतले हराउँदै विजयी भएका हुन्। कांग्रेस उम्मेदवार सिंहले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७०११ मत पाएका…

झापा १ मा विश्वप्रकाशलाई फराकिलो अग्रता

झापा क्षेत्र नं.१ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाएका छन् । गणना भएको ४०६८ मतमध्ये शर्मालाई १७७० मत प्राप्त भएको छ । उनलाई पछ्याइरहेका नेकपा एमालेको अग्नि खरेलले ११४७ मत प्राप्त गरेका छन् ।