प्रचण्ड-बाबुरामले संयुक्त रूपमा गराए दल दर्ता

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्तरुपमा दल दर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज (मंगलवार) निर्वाचन आयोग पुगेर संयुक्तरुपमा दल दर्ता गरेका हुन् । दुवै पार्टीबीच आगामी…

चुनाव जित्न एकअर्काको सहारा खोज्दै : ओलि-लिङ्देन

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन तीन महिनाभन्दा बढी समय बाँकी छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने निर्वाचन क्षेत्रकाे दाैडधुप गर्नेपर्ने स्थिति आइलाग्याे । झापा–५ का मतदातासँग चार दिन बसेर ओली १४ साउनमा काठमाडौं फर्किएका थिए…

भारतीय फुटबल माथि फिफाले लगायो प्रतिबन्ध

ऎजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले  अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। प्रशासनिक समस्या समाधान गर्नका लागि भएको सहमतिको ‘रोडम्याप’बाट विचलित भएको भन्दै फिफाले भारतीय फुटबललाई…

हर्क साम्पाङ भन्छन् : प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देशेर श्रमदान गर्न मन लागेको बताएका छन् । ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ । जसलाई लक्षित गर्दै…

शुक्रबारदेखि निलम्बित प्रधानन्यायाधीश जबरामाथि अध्ययन

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । समिति सचिवालयका अनुसार उपत्यका बाहिर रहेका समिति सदस्यहरू काठमाडौं फर्किइसकेका छन् । ‘शुक्रबार प्रतिनिधि सभाको बैठक छैन् । यसकारण पहिलो बैठक शुक्रबार नै राखौं भन्ने भएको छ ।…

बाबुरामलाई सत्ता गठबन्धनमा समेट्न देउवा सकारात्मक

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने बताएका छन् । बाबुरामलाई सँगै लिएर जान गठबन्धन तयार रहेको पनि उनको भनाइ छ । मंगलबार अपराह्न प्रधानमन्त्री निवास…

गठबन्धनको मोडालिटी बारे छलफल गर्न सत्तारूढ शिर्ष नेताहरू बैठक बस्दै

काठमाडौं – प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्दै छ । आज (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । बिहीबार सरकारले प्रदेश र प्रतिनिधिसभा…

ताइवानको सिमा क्षेत्रमा चीनले थाल्यो सैन्य अभियान

काठमाडौं – अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘पीएलए (चिनियाँ…

चिनको विरोधकाबीच अमेरिकी सभामुख ताइवानमा, चुपचाप नबस्ने चिनको चेतावनी

न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएको छ । चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र गम्भीर परिणामहरूको चेतावनी दिए । उनले चीन चुपचाप नबस्ने बताए । मंगलबार…