प्रतिनिधि सभाको सिट भागबन्डा आज टुंग्याउने सत्ता गठबन्धनको तयारी

काठमाडौं – सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई आज टुंग्याउने तयारी गरेका छन् । सो तयारी अनुसार गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । कांग्रेसका…

कांग्रेसले परिस्थिति नबुझे अर्को गठबन्धन बन्छ : प्रचण्ड 

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा गठबन्धन भित्रकै वामपन्थी दलहरुबीच मोर्चाबन्दी गरिने बताएका छन् । पार्टीका बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुको पहिलो प्राथमिकता…

मिस नेसन नेपाल २०२२ को उपाधि सेन्ट्ररल कलेज कि अनिशा श्रेष्ठलाई

काठमाडौं – मिस नेसन नेपाल २०२२ को ताज सेन्ट्रल कलेज कि  अनिशा श्रेष्ठले पहिरिएकी छन् । आईडु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ प्रतियोगीहरुलाई उछिन्दै सेन्ट्रल कलेजमा बिबिए चौथो सेमेस्टरमा अध्ययनरत श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज…

एमाले केन्द्रीय सदस्यहरूलाई फाइभ स्टार होटलमा ओलीको रात्रिभोज

काठमाडौं – नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्यहरूलाई रात्रिभोजको आयोजना गर्ने भएको छ । केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई बेलुकी ६ बजेपछि नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा रात्रिभोज दिने भएका हुन् । आजको रात्रिभोजमा…

धरान उपमहानगरको श्रमदान अभियानमा विरुवा रोप्न पुगे प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङबाट धेरै प्रेरणा लिन सकिने बताएका छन्। कम्युनिष्ट पार्टीले गर्नुपर्ने काम गरिरहेकाले पार्टी पंक्तिले नै प्रेरणा लिन सक्ने प्रचण्डको भनाइ छ। ‘हर्कले कम्युनिष्ट पार्टी अझ भनौं माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको…

सत्ता गठबन्धनमा सिट बाँडफाँडको सकस : एक महिनादेखि निरन्तर छलफल जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय…

पार्टी एकताका विषयमा प्रचण्ड-माधवबीच छलफल

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो। छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव…

माओवादी केन्द्रको महासचिवमा देव गुरुङको नाम प्रस्ताव, यी हुन् २१ सदस्यीय पदाधिकारी

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन् वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर…

पदाधिकारी टुंग्याउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो। आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र…

‘प्रेमगीत ३’लाई चीनमा पनि रिलिज गर्ने तयारी

काठमाडौं – ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ । मुम्बईबाट अनलाइनखबरसँग…