सेन्ट्ररल कलेजमा वैज्ञानिक अनुसन्धान लेखन तथा प्रकाशन सम्बन्धि ५ दिने तालीम सम्पन्न

काठमाडौ – सिनामंगलस्थित सेन्ट्ररल कलेजले मिति २०७९ असार १५ गते देखि १९ गते सम्म शिक्षकहरुका लागी “शिक्षा क्षेत्रमा वैज्ञानिक अनुसन्धान, लेखन तथा प्रकाशन” सम्बन्धि ५ दिने तालीम सम्पन्न गरेको छ । सेन्ट्ररल कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको प्रायोजनमा सम्पन्न…

माओवादीलाई पदाधिकारी छान्न सकस, केन्द्रीय समिति बैठक स्थगित गरेर आन्तरिक छलफलमा प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रचण्डले पार्टीका पदाधिकारी चयन लगायतका सांगठनिक विषयमा छलफल थालेका छन् । प्रचण्डले खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक राखेर नेताहरुसँग छलफल थालेका हुन् । बैठकमा पूर्व स्थायी समिति सदस्यका साथै प्रदेश इन्चार्जसमेतको सहभागिता रहेको प्रचण्डका स्वकीय…

साढे दुइ करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली

काठमाडौं – भन्सार विभागको पछिल्लो विवरणअनुसार हाम्रै गाउँघरमा पाइने बाँस प्रयोग गरेर बनाउन सकिने दाँत कोट्याउने सिन्काको आयातमा समेत मोटो रकम विदेशिएको छ। देशभित्रै सामान्य रूपमा उत्पादन गर्न सकिने ‘टुथपिक’ आर्थात् दाँत कोट्याउने सिन्का आयात गरेर नेपालीले परनिर्भरताको चरम नमूना प्रस्तुत गरिरहेका…

शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने प्रयास जारी छ: प्रचण्ड

काठमाडौं – सत्ता घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने आफूहरूको प्रयास जारी रहेको बताएका छन्। आजदेखि सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले सबै कम्युनिष्टलाई एक ठाउँमा ल्याउन दुइटा काम भइरहेको…

प्रथम स्पोट्स हव खुला ब्याटमेन्टन प्रतियोगिता आयोजना हुँदै

काठमाडौं – स्पोट्स हव नेपालले प्रथम स्पोट्स हव खुला  ब्याटमेन्टन प्रतियोगिता- २०७९ आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको छ ।  प्रतियोगिता साउन ११ गतेदेखि १४ गतेसम्म स्पोट्स हवकै कभर्ड हलमा संचालन हुने संस्थाका…