अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा नियुक्त

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । बजेट निर्माणमा अनधिकृत…

पार्टी पदाधिकारी छिट्टै चयन गर्छौ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी चयन गरेर मात्रै चुनावमा जाने बताएका छन् । पार्टी निकट उपलब्ध प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक भेटघाट कार्यक्रममा प्रचण्डले सबै पोलिटब्युरो र स्थायी समितिसहित पदाधिकारी चयन गरेर जाने बताए । ‘माओवादी…

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर ४.७ रेक्टरको भुकम्प

काठमाडौं – सोमबार बिहानै सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केलको भुकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२…

झापाको चिया बगानमा झुन्डिएको अवस्थामा भेटिए तीन किशोरी

झापा – झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश,…

मधेशीलाई नागरिकता दिनुहुँदैन भन्नेहरु रास्ट्रघाती हुन : उपाध्यक्ष मैनाली

ललितपुर – अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले मधेशी नागरिकलाई नारिकता दिनु रास्ट्रघात हो भन्नेहरु नै असली रास्ट्रघातीहरु भएको आरोप लगाएका छन । अखिल(क्रान्तिकारी) नेशनल इन्जिनियरिङ कलेजद्वारा शनिवार ललितपुरको तल्छिखेलमा आयोजीत सम्मेलन तथा पुरस्कार बितरण कार्यक्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्ने क्रममा…

राष्ट्र बैंकले आज बजे मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज शुक्रबार ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीतिका लागि सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्र बैंक यो वर्ष कसिलो मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । मुलुकको बाह्य क्षेत्रमा परेको चापले…

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । गैरआवासीय नेपाली सङ्घले बिहीबार आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्दै उनले नेपालले वैदेशिक…

वामपन्थी एकताका लागि ओलीको आह्वान, ‘गल्ती भइहाल्यो, मिलेर सरकार बनाउ’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन्। काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन छोडेर वाम एकतामा आउनुपर्ने र मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका हुन्। उनले…

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि भागे राजापाक्षे

काठमाडौं – श्रीलंकामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेपछि राष्ट्रपति गोतबाया राजापाक्षे भागेका छन्। समाचार संस्था एएफपीले सुरक्षा निकाय स्रोतलाई उदृत गर्दै लेखेको समाचारमा राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेका छन्। त्यससँगै राष्ट्रपति राजापाक्षे घरबाट भागेका हुन्। उनी कहाँ गएका छन् भन्ने खुलेको छैन।…

गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

काठमाडौँ – गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको…