अखिल र नेबिसंघ स्ववियु निर्वाचनबाट भागिरहेको छ – अध्यक्ष सिंह

काठमाडौ – अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले अखिल र नेवि संघ स्ववियू निर्वाचनबाट भागीरहेको आरोप लागाएकी छन । अखिल(क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहिबार काठमाडौमा आयोजित राजनितीक प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ सिंहले यस्तो आरोप लगाएकी हुन । लामो समय देखी अबरुद्ध स्ववियू निर्वाचन…

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन समयमै गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ६४औँ संसद् दिवसको अवसरमा बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा…

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) अस्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र…

राजनीतिमा होमिए रवि लामिछाने, काठमाडौं ३ बाट चुनाव लड्ने तयारी

काठमाडौं – पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन्। ‘टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो’, लामिछानेले भने, ‘आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।’ लामिछानेले आफूले राजनीतिमा लाग्ने…

विश्वकपमा एसियाबाट पहिलो पटक ६ टिम

काठमाडौं – फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या कीर्तिमानी बनेको हो । आयोजकको…

एमसीसीपछि एसपीपीमा अमेरिकी ताकेता, यस्तो छ ‘अमेरिकी सेना भित्र्याउने’ १० बुँदे प्रस्ताव

काठमाडौँ – नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्नका लागि अमेरिकाले प्रस्ताव गरेको छ । प्रस्ताव गरिएको साझेदारी पत्रमा १० बुँदा समेटिएका छन् । उक्त एसपीपी कार्यक्रमलाई लिएर सत्तारुढ दल माओवादी…

साउनबाटै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न सूचना: पूर्वाधार र पूर्व तयारी केही छैन

यातायात व्यवस्था विभागले साउन १ गतेबाटै अनिवार्य गर्ने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्दै केही दिनअगाडि एउटा सूचना जारी गर्‍यो । साउन १ गतेसम्ममा बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनहरूले अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरी प्रयोग नल्याए…

कात्तिकको अन्तिम वा मंसिर पहिलो साता चुनाव गर्ने तयारी

काठमाडौं –  सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी…