दिल्लीपछी पन्जाबमा आम आदमी पार्टीको बहुमतको सरकार

ऎजेन्सी – छिमेकी भारतमा वैकल्पिक राजनीति थाले १० वर्षमा आम आदमी पार्टी (आप)ले दोस्रो राज्यमा बहुमतको सरकार बनाउने भएको छ। भारतीय राजधानी दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आपले अब अर्को राज्य पन्जाबमा पनि सरकार बनाउने भएको हो। बिहीबार पाँच वटा…

संखुवासभामा बस दुर्घटना १४ जनाको मृत्यु

काठमाडौं – संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते…

माओवादीमा थपिए ९७ केन्द्रिय सदस्य (सुचीसहित)

काठमाडौं – नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति बैठकमा नाम अनुमोदनका लागि प्रस्ताव गरेका हुन् । माओवादीमा २९९ पूर्ण कमिटीमा १५ सदस्य मनोनयनको…

संसद बैठक एक साता स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ । आइतबारको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो । सभामुख अग्नि प्रसाद सापकोटाले आजको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन…

पदाधिकारी चयनमा विवाद भएपछि माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान नै…

रुसी सेनाद्वारा युक्रेनको महत्त्वपूर्ण नगर कब्जा

काठमाडौं – रुसी सेनाले दक्षिणी युक्रेनमा अवस्थित एउटा महत्त्वपूर्ण नगरलाई नियन्त्रणमा लिएर कर्फ्यू लगाएको छ । रुसी सेनाले खेर्सन नगरलाई नियन्त्रणमा लिएको हो । उक्त सहरका मेयर इगोर कोलिखाएभले नगर परिषद्को भवनमा रुसी पसिसकेको र कर्फ्यू लगाएको जानकारी गराएका छन्…