बालुवाटारमा सत्ता गठबन्धनको बैठक : एकताबद्व भएर चुनावमा जाने समझदारी

काठमाडौँ – सत्ता गठबन्धनमा आबद्व दलहरूले आसन्न स्थानीय चुनावमा एकताबद्व भएर जाने समझदारी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावमा एकताबद्व भएर जाने समझदारी बनाएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । ‘स्थानीय निर्वाचनमा…

ब्राजिलको शानदार जित, अर्जेन्टिना बराबरीमा रोकियो

ऎजेन्सी – फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलोभियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । बोलोभियाको मैदानमा ब्राजिललाई जित दिलाउन रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक–एक…

काङ्ग्रेस बैठकमा देउवाको आक्रोश: गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा यस्तो धारणा राखेका हुन् । गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर…

नेपालले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेल्दै

काठमाडौं – एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । थाइल्याण्ड र नेपाल दुवैले…

सलमान खानको स्वागत गर्न आतुर छौँ : मन्त्री आले

काठमाडौं – संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले भारतीय कलाकार सलमान खानको स्वागत गर्न र उनको कार्यक्रम हेर्न नेपालीहरु आतुर रहेको बताएका छन् । बुधबार काठमाडौको सोल्ठी होटलमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले बढी भन्दा बढी पर्यटक भित्र्याउने र राज्यलाई लाभ…

हेलम्बुमा डेढ दर्जन कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

हेलम्बु – नेपाली कांग्रेसले झुठको खेती गरेको र एकलौटी स्थानीय सरकार चलाउँदा पनि ५ बर्षसम्म जनताको पक्षमा कुनै काम नगरेको भन्दै हेलम्बुमा नेपाली कांग्रेस परित्याग गरि डेढ दर्जन नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र…

श्रीलंकामा कागज अभावमा विद्यार्थीको परीक्षा रद्द हुँदा लाखौँ विद्यार्थीको भविष्य अन्धकारमा

काठमाडौं – कागज अभावमा श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरु रद्द गरेको अधिकारीहरुले जनाएका छन् । सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट) कागज अभावले…

जसपाका चार केन्द्रीय सदस्यसहित एक हजार बढी नेता–कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं – आइतबार हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष…

अनेमसंघ(क्रान्तिकारी) हेलम्बु गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

हेलम्बु – अखिल नेपाल महिला संघ, क्रान्तिकारी हेलम्बु गाउँपालिकाको प्रथम सम्मेलनले मुना बि. क. को अध्यक्षतामा १५ सदस्यीय पालिका कमिटी गठन गरेको छ । शनिबार हेलम्बु गाउँपालिकास्थित ग्याल्थुममा अखिल नेपाल महिला संघ, क्रान्तिकारी सिन्धुपाल्चोकको अध्यक्ष अम्बिका नेपालको प्रमुख आतिथ्यता तथा…

रुसी सेनाको नियन्त्रणमा युक्रेनका मेयर

काठमाडौँ – युक्रेनको दक्षिणी क्षेत्र मेलिटोपलका मेयरलाई रुसी सेनाले अपहरण गरेको भन्दै युक्रेनका अधिकारीहरूले आक्रोश व्यक्त गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्सकी र युक्रेनी अधिकारीहरूले मेयरलाई शुक्रबार रुसी सेनाले अपहरण गरेको बताएका हुन् । १० जनाको समूहले मेलिटोपोलका मेयर इभान…