युक्रेनको राजधानी किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

ऎजेन्सी – पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो…

सिन्धुपाल्चोकका प्रथम सहिद घलेको जन्मस्थानबाट सहिद सप्ताह कार्यक्रम सुरु

मेलम्ची – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आजबाट देशव्यापी रुपमा सहिद सप्ताह सुरु गरेको छ । यस अन्तर्गत पार्र्टीका नेता कार्यकर्ता जनयुद्धमा सहिद तथा वेपत्ता भएकाको आंगनीमा भेटघाट कार्यक्रम अन्र्तगत जिल्लाका बिभीन्न स्थानमा पुगेर परिवारसँग भेटघाट सुरु गरेका छन ।…

देउवाले जबर्जस्ती एमसिसी अघि बढाउन खोजेपछि सरकार छोड्दै माओवादी र एकीकृत समाजवादी

काठमाडौं – पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा…

कुशल भुर्तेल चम्किएपछी नेपालद्वारा फिलिपिन्सलाई २१९ रनको लक्ष्य

काठमाडौं – कुशल भुर्तेलले करियरको पहिलो शतक प्रहार गरेपछि नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको विशाल स्कोर बनाएको छ । ओपनर कुशलले अविजित १०४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर…

एमसिसी : गठबन्धनमा खट्पटपछी बालकोटमा वार्ता

काठमाडौं – एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए। तर, सत्ता सहयात्री दलले अडान छाडेनन्।…

माओवादीका कारण एमसीसी टेबल हुन रोकियो

काठमाडौं – प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा…

टनकपुरले मारेको मदन र जन्मिएको महाकालीजस्तै अहिलेको एमसिसि

– गोकुल प्रसाद दंगाल जब हामी सतहमा वहस गर्छौ र गहिराइ पुग्ने कोसिसि समेत गर्दैनौं भने वुझ्नुस देश हाम्रा कारणले पनि खतरामा छ।२१ ओै सताब्दिका शिक्षित युवाहरु जब पत्रिका र अनलाइनका हेडलाईन मात्रै पढेर आफ्नो धारणा वनाउन थाल्दछन् तब कर्णधार…

सभामुखको निमन्त्रणामा सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौ – सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी छन् । बैठकमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,…

संसदबाट एमसिसी पास गरे सडकबाट खारेज गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले अमेरिकाले नेपालमा जबर्जस्ति एमसिसी थोपर्न खोजेको र केहि राजनीतिक दलहरू जनभावनाविपरीत त्यसलाई पास गर्न न्वारानदेखिको बल लगाएर लागिपरेको भन्दै संसदीय अंकगणित बाट एमसिसी पारित गरिए सडकबाट खारेज गर्ने चेतावनी दिएको छ…

सिरहामा एक हजार घर परिवारलाई लालपूर्जा वितरण

काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहीनहरूलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताएकी छन् । बुधबार सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर बिर्ता र…