तमु ल्होछारको अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौँ – सरकारले ‘तमु ल्होछार’ पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले बुधबार सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तमु ल्होछारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् । ‘वि.सं २०७८ पुस १५ गते…

माओवादी महाधिवेशन : प्रतिवेदन माथीको रिपोर्टिङ सकियो, महाधिवेशन लम्बिने

काठमाडौं – नेकपा माओवादी केन्द्रको पुस ११ गतेदेखि सुरु भएको आठौँ महाधिवेशन लम्बिने भएको छ । माओवादी केन्द्रले पुस १५ गते महाधिवेशन सक्ने लक्ष्य लिएपनि बन्दसत्र लम्बिँदा महाधिवेशन नै लम्बिने निश्चित भएको हो । तीन दिनदेखि जारी बन्दसत्र अन्तरगत बुधबार…

माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदनको प्रसंशा, एमसीसीको विरोध

नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा एमसीसीको विरोध भएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन गरेर भएको छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा बुधबार सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका हुन् । उनले…

देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं – देशका धेरै स्थानमा आज वर्षा भइरहको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको जल तथा मौसम…