जनतालाई आफ्नो सत्ताको मालिक आफैं हुने व्यवस्था माओवादी आन्दोलनले गरेको छ- दिपेश पुन

काठमाडौं – अखिल (क्रान्तिकारी)डडेल्धुराको सातौं जिल्ला सम्मेलनका प्रमुख अतिथि सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनले माओवादी जनयुद्वले काठमाण्डौ केन्द्रित एकात्मक सत्ता ध्वस्त पारेर संघिय व्यवस्था अनुसार सुदुरपश्चिमका जनताले आफ्नो निर्णय आफैं गरेर आफ्नो सत्ताको मालिक पनि…

एमसिसी प्रयोग गरेर गठबन्धन फुटाउने षड्यन्त्र : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। अध्यक्ष प्रचण्डले एमसिसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षड्यन्त्र देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरूले गरिरहेको बताए। सुरेश वाग्ले र भीमसेन पोखरेलको २२औँ स्मृति दिवसको अवसर…

अखिल (क्रान्तिकारी) बाजुराको नयाँ नेतृत्वमा खेम साउद

अखिल (क्रान्तिकारी)बाजुरा जिल्लाको नयाँ नेतृत्वमा खेम साउद अखिल ( क्रान्तिकारी) बाजुरा जिल्लाको आठौं औँ जिल्ला सम्मेलनले खेम साउदको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । बाजुरा जिल्लामा रहेका प्रत्येक मावि +२ र क्याम्पसहरुबाट प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि,…