बन्द विरोधीलाई प्रवासि नेपाली एकता मञ्चका केन्द्रीय सदस्य दंगालको नैतिक चुनौति

-गोकुल प्रसाद दंगाल बन्द हड्ताल सँधैलाइ वन्दगर्न तयार हुनुहुन्छ ? आदर्श छाँट्न मात्रै हैन प्रतिवद्दता जनाउन सक्नुहुन्छ भने.. १.कांग्रेस पार्टीका मित्रहरू :- संसद मारेर संविधानको अपहरण हुँदा पनि व्यक्तिगत स्वार्थ भन्दै आन्दोलनको विरोध गर्नुहुने तपाई मित्रहरू कुनैपनि बहानामा अरुलाई असर…

वर्तमान र मेरो देश

-प्रकाश अधिकारी  निन्द्रामा देश सीमानमा पुगेर मेरो घर खोज्दै हुन्छ डाकेर मलाई। म रातभरी जागै हुन्छु देश हराएको सपना देखेर ऐठन हुन्छ, अनायसै निन्द्रा खल्वलिन्छ भित्ताको घडी हेर्छु आँखा छामेर मनको जस्केलो उघार्छु पाखुरीमा बल छाम्छु क्रान्ति जन्मिन खोज्छ कल्पनाबाटै…

नारायणहिटी प्रांगणमा केपी ओलीको ‘मार्केटिङ’

काठमाडौं – दुई वर्षअघि सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ गर्दा ‘नयाँ युगको सुरुवात’ लेखेर सहरका बिजुलीका पोलहरूमा प्रधानमन्त्री केपी ओलीका पोस्टर झुन्ड्याइएका थिए । त्यतिवेला उनले भनेका थिए, ‘सरकार देखेनौँ, सुनेनौँ भन्नेहरूलाई देखाउन यो तामझाम गरिएको हो । आउने कार्यक्रम सरकारले…