डिजोनविरुद्ध पीएसजीको सहज जित, एमबाप्पेको दुई गोल

काठमाडौं – किलिएन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च लिग वान को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनविरुद्ध सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारको टिम डिजोनलाई ४-० ले पराजित गरेको हो…

नेपाल मगर संघ गोकर्णेश्वर नगर समितिले धुमधामसँग मनायो मगर दिवस

काठ्माण्डौं– नेपाल मगर संघ गोकर्णेश्वर नगर समितिले नेपाल मगर संघको ३९ औं “मगर राष्ट्रिय स्थापना दिवस” तथा “चिन्डिके डुप्के” भव्य कार्यक्रम को साथ जोरपाटीमा सम्पन्न गरेको छ। नगर समितिको अध्यक्ष नवराज राना मगर को अध्यक्षता र नेपाल मगर संघ काठमाडौं…

सेभियालाई पराजित गर्दै दोस्रो स्थानमा उक्लियो बार्सिलोना

ऎजेन्सी – फर्ममा रहेको सेभियालाई पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी दुई अंकमा झार्न सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोलले हरायो । बार्साको जीतमा कप्तान लियोनेल मेस्सी पुनः नायक रहे ।…

सांसद किनबेचको खतरा बढ्यो : मन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वाषिर्क साधारणसभामा मन्त्री ज्ञवालीले दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा…

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तैउस्तैः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तैउस्तै भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव…

फागुन २३ गते संसद बैठक बस्ने

काठमाडौं – सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन  सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए। गत मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद बैठक राख्न…

ओलिकाे असंवैधानिक कदम, अदालत र अबको बाटो

-विष्णु मिजार  प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्याएको छ । अदालतको निर्णयका कारण संविधान सहि ठाउमा अाएकाे छ भने सत्य काे जित भएको र सम्पूर्ण नेपाली जनतामा खुसि आएको छ । संवैधानिक संकट टरेको छ र देश…

ओली र वामदेवसँग एकता हुन सक्दैन : रामकुमारी झाँक्री

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले केपी ओली र वामदेव गौतमसँग एकता हुन नसक्ने बताएकी छिन् । नेकपा जैमिनी नगरपालिका कमिटी बाग्लुङले शुक्रबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै झाँक्रीले संसद् विघटन गरेर पार्टी एकतालाई छिन्नभिन्न पार्ने ओली र…

स्वबियू निर्वाचन र परिमार्जित कार्य

-रन्जित आचार्य हरेक २ बर्षमा हुनुपर्ने स्ववियु चुनाव २०६५ सालदेखि एकैपटक आठ वर्षपछि २०७३ मा मात्रै भयो , त्यसपछी पनि ५ बर्ष बितिसक्यो निर्वाचन को छनक छैन ? विद्यार्थी संगठन र नेता दलगत स्वार्थमा दलको मुखपत्र बन्दा आम विद्यार्थी मुखपत्र…

नहुने चुनावका लागि निर्वाचन आयोगको ८ करोड बढी खर्च

काठमाडौं – हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि आयोगले तयारी थालेको थियो । आयोगले…