तिमिल्सिनालाई राष्ट्रिय सभा अध्यक्षबाट हटाउने तयारी

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई अध्यक्ष पदबाट हटाउने तयारी गरिएको छ। नेकपाको जारी विवाद बढ्दै जाँदा त्यसको निशानामा अध्यक्ष तिमिल्सिना पर्ने भएका हुन्। तिमिल्सिना प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता मानिन्छन्। हाल राष्ट्रिय सभामा ४( जना सांसद रहेका छन्,…

केपी ओलीद्वारा ५ जना मन्त्री नियुक्त, साँझ साढे ६ बजे सपथ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् । जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका…

केपी ओली गणतन्त्र र संघीयता विरोधी हुन् : माधव नेपाल

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन ।…

प्रचण्ड–माधव समुहले सूर्य चिन्ह र नेकपा आयोगमा गर्यो दावी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित शुक्रबार आयोग पुगेको सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७…

प्रचण्डसँग बादलको दोस्रो पटक सम्बन्धबिच्छेद

काठमाडौं – राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ । यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको…