संसद विघटनको विरुद्ध चौतारामा अनेरास्ववियूको प्रदर्शन

चौतारा – प्रधानमन्त्री केपि ओलिको संसद् विघटनको कदम विरुद्ध सिन्धुपाल्चोकको चाैतारामा आफ्नै पार्टीका कार्यकर्ताले चर्को नाराबाजी गरेका छन् । सत्तारुढ नेकपाकै विद्यार्थी संगठन अनेरास्ववियूले गरेको विरोध कार्यक्रममा केन्द्रिय सदस्य रन्जित आचार्य सहित जिल्लाका अधिकांश विद्यार्थी नेता तथा पार्टी कार्यकर्ता उपस्थित…

ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपाको निर्णय

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री…

ओलीको कित्तामा उभिए बादल र भट्ट

काठमाडौं – केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् । प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति,…

संसद विघटन गर्ने कदमको चौतर्फी आलोचना, सबैतिरबाट एक्लिँदै ओलि

काठमाडौं – संसद विघटन गर्ने कदम अघि बढाएका प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी रुपमा आलोचित भएका छन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै संविधानविद्हरुले प्रधानमन्त्रीको सो कदम ‘संविधान प्रतिकुल’…

वैशाख २३ गते आम चुनाव गर्ने ओलीको प्रस्ताव

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको…

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

संसद विघटनसम्मको तयारीमा ओली, मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  एक मन्त्रीका अनुसार ओलीले आइतबार बिहान १० बजेपछि मन्त्रिपरिषद् बैठक बस्ने जानकारी गराइएको छ । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए ।…

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

काठमाडौं – डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् । उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत…