उपत्यकामा ४४५ सहित थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ – देशभर बिहीबार १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यसैगरी बिहीबार उपत्यकामा थप…

कविता : मेरो प्यारो जुनी

-माया प्रसाद शर्मा (पारशमणि) कुशेमुशे हिमालको फेदीमा घनघोर जंगलको बीचमा अवस्थित मेरो प्यारो जुनी मेरो आँखाको केन्द्र असंख्य क्रान्तिकारीहरूको मुटुको ढुकढुकी तिम्रो नाम सम्झँदा मेरो शिर ठाडो हुन्छ इइगर्वले छाती फुल्छ मायाले हृदय भरिन्छ मेरो प्यारो जुनी तिमीले जीवन र…

बागलुङमा बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कबिहीन

रासस – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा कम्तिमा १२…