कोरोना संक्रमण देखिएपछि डाक्टर भोला रिजाल अस्पताल भर्ना

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण भएको छ। शनिबार स्वाब दिइएकोमा दुवैलाई कोरोना संक्रमण देखिएको हो। संक्रमण देखिएपछि पत्नी सरलासहित आफू सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको रिजालले बताए। दुवैको स्वास्थ्य सामान्य छ। ‘हामी…

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन

ऎजेन्सी : भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि दुई साताअघि उनलाई दिल्लीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो । साथै मुखर्जीमा कोरोनाभाइरसको संक्रमण समेत देखिएको थियो । मुखर्जीका छोरा अभिजितले भारतीय मिडियालाई जानकारी…

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौ – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। उनले आफूमा संक्रमण पोजेटिभ देखिएको जानकारी दिए।’म र श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न गएका थियौं। पिसिआर परीक्षण गर्दा मेरो पोजेटिभ देखियो। श्रीमतीको भने नगेटिभ देखिएको छ,’ मेयर शाक्यले…

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २९८ जना…

एकैदिन थपिए १२२१ कोरोना संक्रमित, उपत्यकामा मात्रै ४२९ जना

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा…

गुनासो नसुनेको भन्दै बलेफी गाउँपालिका-१ को वडा कार्यालयमा तालाबन्दी

सिन्धुपाल्चोक – जनताको गुनासो नसुनेको भन्दै बलेफी गाउँपालिका वडा नम्बर १ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । आफुहरुको समस्या र मागमा कुनै चासो नदेखाएको र समस्या समाधानमा पहल नभएको उनिहरुको गुनासो छ । नालिको भल सबै खेतबारीमा गएर अन्न बाली…

तामाङद्दारा राम्चे सामुदायिक पुस्तकालयलाइ सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक – समाजसेबी तथा शिक्षाप्रेमी ब्यक्तित्व सोमछिरिङ तामाङले राम्चे सामुदायिक पुस्तकालयलाई सहयाेग गरेका छन। शनिवार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको वडा नम्बर ५ का समाजसेवी तथा बुद्धिजीवी साेमछिरिङ तामाङले आफनो ब्यक्तिगत रूपमा जुगल गाउँपालिका-५ स्थित राम्चे सामुदायिक पुस्तकालयलाइ करिब २०००० रुपैया…

थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ जना

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् ।

पार्टीमा बिधि र पद्धति स्थापित गर्न युवापुस्ता एकजुट हुनु आवश्यक छ

– अर्जुन पौडेल राजनीति लाई नजिक बाट नियाल्दै गर्दा राजनीति समाज परिवर्तनको एउटा महत्वपूर्ण पाटो हो। र यसमा लागेको मानिस एउटा महत्त्व बोकेको मानिस हुन्छ भन्ने सोचेर राजनीतिक यात्रामा निरन्तर सहभागी भइयो । आफू भन्दामाथी समाजलाई हेरियो समाजलाई देखियो समाजका…

सज्जा चौलागाईँ बनिन् तेस्रो नेपाल आइडल

काठमाडौं – नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा…