पार्टीको निर्देशनमा नयाँ नक्सा ल्याइएको हो कसैलाई राष्ट्रवादी र राष्ट्रघाती बनाउनु जरुरी छैन : प्रचण्ड

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी नरहेको बताएका छन्। आइतबार नेकपा चितवनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। पार्टीभित्र राष्ट्रवादी र राष्ट्रघातीको चर्चा र बहस भइरहेकाबेला चितवन…