थप १६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । संक्रमितममध्ये १६२ जना…

कोरोना महामारी : ६० लाख ५५ हजार संक्रमित, ३ लाख ७० हजार मृत्यु र २५ लाख ६२ हजार निको

काठमाडौ – विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५५ हजार संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २५ लाख ६२ हजार १९१ ले स्वास्थ्यलाभ गरिसकेका छन्। अमेरिकामा सबभन्दा बढी संक्रमित पुष्टि भएका छन्। आइतबार बिहानसम्मका…

लकडाउन जेठ ३२ सम्म, असार १६ गतेसम्म उडान र सीमा बन्द

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी…