कोरोनाको महामारीलाई अवसरको रूपमा प्रयोग गरौं

-समीर गिरि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप दिन प्रतिदिन भयावह बन्दै गएको छ। डिसेम्बरको अन्तिम साता पहिलाे पटक चीनको हुवेई प्रान्तको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या ३० हजार नाघिसकेको छ भने ६ लाख बढी संक्रमित…

७ देखि बढीमा १४ दिन लकडाउन थप्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव…

इटालीमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं – इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने…

कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीले…