कोरोना संक्रमण : इटलीमा एकै दिन २५० को मृत्यु

इटली​ –  इटलीमा कोभिड-१९ कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ। इटलीमा कोरोनाका कारण हालसम्म १ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ।

चीनपछि सबैभनदा धेरै कोरानाले इटलीमा मृत्यु भएको छ। हालसम्मै कोरोनाको कारण एकै दिनमा मृत्यु हुनेको संख्या धेरै हो।

त्यस्तै विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने इटलीमा संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी रहेको छ।

कोरोना भाइरस अहिलेसम्म १ सय २३ वटा देशमा फैलिएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *