हिमेश बने पहिलो कमेडी च्याम्पियन

काठमाडौ – नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। विभिन्न चरण हुँदै…

कोरोना संक्रमण : इटलीमा एकै दिन २५० को मृत्यु

इटली​ –  इटलीमा कोभिड-१९ कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ। इटलीमा कोरोनाका कारण हालसम्म १ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ। चीनपछि सबैभनदा धेरै कोरानाले इटलीमा मृत्यु भएको छ। हालसम्मै कोरोनाको कारण एकै…

कोरोनाको कारण अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा

काठमाडौं – कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् ।…