कास्की-२ मा आठ हजार मतान्तरसहित विद्या भट्टराई विजयी

पोखरा – कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई  ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी  हुन् । शनिबार राति १०:३० बजेदेखि सुरु भएकाे मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी…

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किँदा सात जनाको मृत्यु

विराटनगर – विराटनगरबाट शव बोकेर उदयपुरतर्फ गइरहेको एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा त्यसमा सवार सात जनाको मृत्यु भएको छ । विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी विशमाया राईको शव बोकेर उदयपुर जाँदै गरेको ना १ च ९३६४ नम्बरको…

एक वर्षभित्र नेकपाका सबै केन्द्रीय सदस्य चीन भ्रमणमा जाने

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सबै केन्द्रिय सदस्य एक बर्षभित्र चिन भ्रमणमा जाने भएका छन् । त्यही अन्तर्गत पहिलो टोलि अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् । यही मङ्सिर २४ गते…