काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । तराई मधेशका जिल्लाहरुमा हुस्सु लागेकाले त्यहाँ पनि चिसो बढ्दै गएको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५.५ डिग्री सेल्सियस छ । बुधबारको तुलनामा बिहीबार शून्य…

नेयमार र एमबाप्पे चम्किदा पीएसजी विजयी

काठमाडौ – स्टार खेेलाडीद्वय नेयमार र केलियन एमबाप्पेले गोल गरेपछि साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा नान्टेसमाति सहज जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीले नान्टेस २–० गोलले हरायो । पीएसजीको जितमा…

नेकपा सचिवालय बैठक प्रचण्डको अध्यक्षतामा सुरु

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। कार्यकारी जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान पहिलोपटक बैठक बोलाएका हुन्। बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको सचिवालयले जनाएको छ।आगामी बैठकका एजेन्डा तय गर्नका लागि सचिवालय बैठक बोलाइएको…

साग : तेईस स्वर्णसहित अग्रस्थानमा नेपाल

काठमाडौँ – १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले उत्कष्ट प्रदर्शन गरेको छ । नेपालले मंगलबार साँझसम्म २३ स्वर्णप, ७ रजत र ११ काँस्यसहित ४१ पदक जितेको छ । यस्तै भारतले १० स्वर्ण, १२ रजत र ६ काँस्य पदकसहित…

साग : भुटान विरुद्ध नेपालको शानदार जित

काठमाडौ – तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबार भएको खेलमा नेपालले भुटानविरूद्ध ४-० को जित निकालेको छ । खेलको ७६ मिनेटमा मिक्चेन तामाङले फ्रि-किकमार्फत अर्को गोल थपेपछि नेपालले फराकिलो गोल अन्तरले जित निकालेको हो। दोस्रो हाफमा ६५ मिनेटमा…

भुटानविरुद्ध नेपालको दुई गोलको अग्रता

काठमाडौँ – दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले भुटानविरुद्ध २–० को अग्रता बनाएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालका सुजल श्रेष्ठले दुई गोल गरेका छन् । उनले ५ औं मिनेट र ५० औं मिनेटमा गोल गरेका हुन् ।…

बागलुङमा जिप दुर्घटना, १४ जनाको घटनास्थलमै मृत्यु

बाग्लुङ – गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो । गुल्मीको तम्घासबाट बागलुङका लागि कार्की परिवारलाई…

लिओनल मेस्सीले छैटौंपटक जिते बालोन डी’ओर अवार्ड

काठमाडौं – बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन्। मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो। यसका लागि उनले क्रिस्टियानो रोनाल्डो,…

साग : नेपालले जित्यो ९ स्वर्ण (विजेताको नामसहित)

काठमाडौँ – नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा अहिलेसम्म नेपालले ९ वटा स्वर्ण जितेको छ । सोमबार नेपालले तेक्वान्दो र कराते खेलमा सानदार प्रदर्शन गरको छ । नेपालका लागि भर्खर करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण…

साग : नेपालले जित्यो ९ स्वर्ण (विजेताको नामसहित)

काठमाडौँ – नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा अहिलेसम्म नेपालले ९ वटा स्वर्ण जितेको छ । सोमबार नेपालले तेक्वान्दो र कराते खेलमा सानदार प्रदर्शन गरको छ । नेपालका लागि भर्खर करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण…