भारतसँग छिट्टै युद्ध हुनसक्ने पाकिस्तानको चेतावनी

इस्लामाबाद – पाकिस्तान सरकारका एक मन्त्रीले अबको दुई महिनापछि नै भारतसँग युद्ध हुनसक्ने बताएका छन् । रेलमन्त्री शेख रसिद अहमदले आगामी अक्टोबरको अन्त्य वा नोभेम्बरदेखि डिसेम्बरसम्ममा भारतसँग युद्ध हुनसक्ने बताएका हुन् । अहमदले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै शुक्रबार यस्तो आंकलन गरेका हुन् ।…

चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ रिलिज (भिडियो सहित)

काठमाडौ – चलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन मितिसँगै पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रलाई असोजको २४ गतेबाट रिलिज गर्ने जानकारी सार्वजनिक गीतमा नै दिइएको छ । योसँगै दशैंको टिकापछि मात्र चलचित्र रिलिज हुने पक्का भएको छ । चलचित्रमा समावेश…

गोकर्णेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं – शक्रबार बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ। बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन सुरु भए पनि बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी…