बोन म्यारो पीडित सुरेश रोकालाई रोल्पा समाज जापानको सहयोग

काठमाडौ – रोल्पा जिल्ला परिवर्तन गाउँपालिका १ कुरेली बस्ने ओस बहादुर रोका र बिनि रोकाको १८ बर्षिय छोरा बोनम्यारो पीडित सुरेश रोकालाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जापान स्थित रोल्पा समाज जापानका संयोजक प्रेम प्रकाश रोका मगरको पहलमा…

भारी वर्षासँगै चट्याङको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौ – मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ तराईका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही उत्तर अर्थात नेपालतर्फ सरेकोले देशभर बदली भएको हो ।…