राजा महाराजाका दासहरु सरकार मात्र होइन व्यवस्था नै फेर्न लागिरहेका छन् : प्रचण्ड

रामेछाप – नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा माहाराजाका केही दासहरु सरकार मात्र होइन, व्यवस्था नै फेर्न लागिरहेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी…

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका १९ निर्णय

काठमाडौं– सरकारले झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनालाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ । साउन १६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सो कुराको जानकारी दिएका हुन् ।…

लक्षित वर्गको उद्यमशीलता विकास अनुदान कार्यक्रमबाट खुलेआम कमिशन लिँदै कर्मचारी

काठमाडौ – घरेलु तथा साना उद्योग विकास समिति हुम्लाका लेखापाल र कार्यालय प्रमुखले युवा तथा लक्षित वर्गको उद्यमशीलता विकास अनुदान कार्यक्रममा दलित र एकल महिलाबाट खुलेआम कमिशन लिएका छन् । हुम्लाकी धनकली दमाईको दानसिंह सिलाइ–कटाइ उद्योगलाई घरेलु तथा साना उद्योग…

पारिवारिक भ्रमण सकाएर स्वदेश फर्किए प्रचण्ड

काठमाडौं – पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष प्रचण्ड गएराति स्वदेश फर्किएका छन् । बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई घुम्न गएका थिए । पुत्र प्रकाश दाहालको वियोगमा विचलित सीता जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर…