इटहरीमा लालबाबु पण्डितको पुत्ला दहन

इटहरी – लोकसेवा आयोगको विज्ञापनको विरोधमा इटहरीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरिएको छ । उनीसँगै लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको समेत पुत्ला दहन गरिएको छ । संघीयता समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरीत लोकसेवा आयोगले विज्ञापन…

डाक्टर गाेविन्द केसी औषधि बाेकेर बाढी प्रभावित क्षेत्रमा

रौतहट – डाक्टर गाेविन्द केसी औषधि बाेकेर बाढी प्रभावित जिल्ला राैतहट पुग्नु भएकाे छ । बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहामा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले बाढी पीडित नागरिककाे स्वास्थ्य परीक्षण गर्नु भएकाे छ । बाढीको डुबानमा रहेकाे इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै शुक्रबार बिहान…

स्मिता दाहालको ‘जालैमा पार्छु’ सार्वजनिक

काठमाडौं– गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजनासहित गीत सार्वजनिक गरिएको हो । गीतमा स्मितालाई गायनमा आशिष अविरलले साथ दिएका छन् भने शब्द एकनारायण भण्डारीको रहेको र संगीत आशिषले नै दिएका…