आज खण्डग्रास चन्द्रग्रहण : यस्तो छ वैज्ञानिक धारणा

काठमाण्डाै – आषाढ शुक्ल पूर्णिमाका दिन मंगलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍‍.डा रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । बिहान ३:१५…

गुरु पूर्णिमा र एकलव्य

-प्रकाश अधिकारी आज अषाढ शुल्क पूर्णिमा अर्थात गुरु पूर्णिमा अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने गुरुहरु प्रति सम्मान गर्ने दिन हो । महाभारतका रचयिता वेदव्यवासको जन्म दिनलाई नै गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । गुरु शब्द आफैंमा पवित्र मानिन्छ । शिक्षक…

आप्रवासीप्रति झन्झन् आक्रामक बन्दै डोनाल्ड ट्रम्प

वासिङटन : आप्रवासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रंगको आधारमा विभेद गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी विभिन्न राज्यबाट संसद्मा प्रतिनिधित्व गर्ने महिला सांसदलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै उनीहरूलाई…

बाढी पहिरोमा परेर मृत्यु हुनेहरुको संख्या ६९ पुग्यो

काठमाडौं– यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ६९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भई हालसम्म ६९ जनाको मृत्यु…