तिमि, तिमि…’ भनेर कसलाई पुकार्दै छिन् निशा हेर्नुस् भिडियो सहित

काठमाडौं – चर्चित गायिका निशा लिम्बुले कसलाई गीत मार्फत तिमि, तिमि, तिमि…’ भनेर पुकारी रहेकी छन् । उनले गितबाट मात्रै होइन म्युजिक भिडियोमार्फत नै तिमि, तिमि, भनेर पुकारेको देख्न पाइन्छ । एकपछि अर्को हिट गीत, संगीत स्रोता माझ पस्कदै आईरहेकी लिम्बुले यतिबेला ‘तिमि तिमि तिमि …’ बोलको आधुनिक गीतको भिडियो सहित दर्शक, श्रोतालाई सौगात दिएकि छन् ।

उनको प्रतिभालाई म्युजिक भिडियो मार्फ राम्रैसँग देख्न पाइन्छ । गीत त श्रवण योग्य छ नै म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । उदय सोताङको शब्द, संगित रहेको भिडियोमा दिपक घिमिरे र चाँदनी प्रधानले अभिनय गरेका छन् भने भिडियो हाईलाईट्स नेपाल प्रालिले युट्युव मार्फत सार्वजनिक गरेको छ ।

‘भिडियो हेर्नुस्’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: